Logo
Logo

दृष्टि संवाददाता


तीन दशकपछि कुश्मामा बसपार्क निर्माण थालियो

दृष्टि संवाददाता

पर्वत । सडक सञ्जालसित जोडिएको तीन दशकपछि पर्वतको सदरमुकाम कुश्मा बजारमा आधुनिक बसपार्क निर्माण थालिएको छ । कुश्मा नगरपालिका–६ बान्द्रेविडी चौरमा बसपार्क निर्माण गर्न थालिएको

विस्तृत पढ्नुहोस