एजेन्सी । नाइजेरियाको एक मस्जिदबाट १९ जना मुस्लिम उपासह अपहरणमा परेका छन्। बन्दुकधारीले आक्रमण गरेर १९ मुस्लिम उपासकहरूलाई अपहरण गरेको प्रहरीले आइतबार जनाएको छ ।