एजेन्सी । चीनको विदेश मन्त्रालयका प्रवक्ताले मङ्गलबार संयुक्त राज्य अमेरिकालाई एक चीन सिद्धान्त र तीन चीन-अमेरिका विज्ञप्ति कडाइका साथ पालना गर्न आग्रह गरेका छन् ।