काठमाडौं । काठमाडौंको हनुमानढोकास्थित दसैंघरमा सोमबार शुभ साइतमा जमरा राखिएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले तोकेको सोमबार बिहान १०:२३ बजेको शुभ साइतमा हनुमानढोकास्थित दसैंघरमा