काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको । मौसम पूर्वानुमान महाशाखाका अनुसार उक्त प्रणालीका कारण हाल देशको पहाडी भू–भागमा आंशिक बदली रहेको