सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका-१ को भुवनेश्वरी आधारभुत विद्यालय मतदानस्थलमा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ । झडप भएपछि मतदान रोकिएको छ