काठमाडौं । जापानले नेपाललाई कोभिड–१९ महामारीविरुद्ध स्वास्थ्य सामग्री सहयाेग गरेकाे छ । जापानले पठाएको १ सय ६० थान अक्सिजन कन्सनट्रेटर सहयोग नेपालले प्राप्त गरेको छ