मनाङ । हिमाली जिल्ला मनाङमा बाढीले पुल बगाएको छ । बेंसीसहर–चामे सडकखण्डअन्तर्गत चामे गाउँपालिका– १ तिमाङखोला र स्यार्कुखोलाको काठेपुल बगाएको हो । भीषण वर्षासँगै आएको