काठमाडौं, ३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले यस वर्ष विकासको आधार खडा गरेको भन्दै अर्को वर्षदेखि उपलब्धिका वर्षहरु सुरु हुने बताएका छन् ।