काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साता थपिने भएकाे छ । दोस्रो लहरको कोरोना संक्रमणको भयावह अवस्थालाई मध्यनजर गर्दै काठमाडौं उपत्यकामा निषेधाज्ञालाई जारी राखिने