काभ्रे । काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका–७ खोरभञ्ज्याङस्थित महेन्द्र प्राथमिक विद्यालय मिल्चेका विद्यार्थी कक्षाकोठामा प्रवेश गर्नुअघि रमाइरमाइ साबुन पानीले हात धुन्छन् । घरदेखि नै मास्क लगाएर आउने