बाजुरा । बडीमालिका नगरपालिका–६ विरेखोलमाको पुल नजिकै रहेको ओडारमा दुई वटा पाटे चितुवा देखा परेकाले स्थानीयलाई सचेत रहन जिल्ला प्रहरी कार्यालय बाजुराले आग्रह गरेको छ