काठमाडौं । युरोपेली च्याम्पियनसिपमा जर्मनीले साविक विजेता पोर्चुगलमाथि सानदार जित निकालेको छ । शनिबार राति समुह एफ अन्तर्गत भएको खेलमा जर्मनीले पोर्चुगललाई ४-२ गोल अन्तरले