काठमाडौं । राष्ट्रसंघीय शान्ति मिसनको क्रममा दक्षिण सुडानबाट फर्किएका नेपाली सेनाका २१ कर्मचारीमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएको छ । एकैपटक ठूलो संख्यामा नेपालमा