काठमाडौं । गृह मन्त्रालयले प्रवक्ताको जिम्मेवारी फेरि सहसचिव फणिन्द्रमणि पोखरेललाई दिएको छ । डेढ महिनाअघि पोखरेल एक महिना विदामा बसेपछि मन्त्रालयले अर्का सहसचिव प्रदीप कोइरालालाई