Logo
Logo

चितवनमा ५६ कुष्ठरोगी थपिए

- दृष्टि संवाददाता

चितवन, २४ माघ । चितवनमा ५६ कुष्ठरोगी थपिएका छन् । स्वास्थ्य कार्यालय चितवनका अनुसार चालु आर्थिक वर्षको छ महिनामा सो सङ्ख्यामा रोगी थपिएका हुन ।

विस्तृत पढ्नुहोस