काठमाडौं, १४ चैत । लामो समयदेखि समाजसेवामा केन्द्रित रहेर काम गर्दै आएका ‘गोर्खा पिस फाउन्डेसन’ युकेले झापाकी एक एकल महिलालाई आर्थिक सहयोग गरेको छ ।