काठमाडौं । नयाँ वर्ष २०७८ को शुभारम्भसँगै स्वस्थ रहने गरी आफ्ना गतिविधि सञ्चालन गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसहित स्वास्थ्य सरोकारवाला निकायहरूले अपिल गरेका छन् ।