धर्म ?अफिम होजनतालाई दिइने लागूपदार्थसमाज ?वर्गसंघर्षको इतिहासयत्ति हो रटाइएको, रटेको ज्ञानजडसुत्रको, विसर्जनको, विज्ञानकोउर्लँदो बैँस र अल्लारेपनअभावको अँध्यारोमा अङ्कुरित रोम्यान्टिसिजमत्यसबाट निस्केको आँधीले हुत्त्याउँदामलाई प्रणालीकृत गरिँदै लगियोलोभ्याउँदै,