Logo
Logo

युवा वर्ष मोती पुरस्कार मकवानपुरका बिर्खेलाई

दृष्टि संवाददाता

मकवानपुर । मकवानपुर जिल्लाको उत्तरी क्षेत्रमा बसेर संस्थागत साहित्यको विकास तथा सिर्जनामा क्रियाशील बिर्खे अञ्जानलाई २०७९ सालको युवा वर्ष मोती पुरस्कार पाउने भएका छन् ।

विस्तृत पढ्नुहोस