वरिष्ठ अर्थशास्त्री डाक्टर गोविन्दबहादुर थापाको निधन भएको आज १३औँ दिन । उहाँ कोरोना संक्रमणका कारण उपचारका लागि गंगालाल हृदय उपचार केन्द्रमा भर्ना हुनुभएको थियो ।