उपदेश दिँदादिँदै अनायास मेरो कोमल छातीमा थपक्क खस्यो आमाको शिरको फूल त्यही फूलको स्पर्शले म झल्याँस्स ब्यूझिएँ । हङकङलाई कर्मभूमि बनाएर अक्षर कर्ममा लागेकी चेली