काठमाडौं । लुम्बिनी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत साहारा एकेडेमी पोखराद्वारा पोखरा–१७ दोबिल्लामा सञ्चालित साहारा फुटबल एकेडेमीलाई बिगत वर्षहरुमा गरिरहेको सहयोगलाई निरन्तरता दिँदै