काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले नेपालगंज सुर्खेत रोडमा करिब ३५ करोड रुपैयाँको लगानीमा साततले अत्याधुनिक सेवा सुविधासहितको व्यापारिक भवन निर्माण गर्ने भएको छ ।