काठमाडौं । नेपाल टेलिकमको बिलिङको विषय विवादको घेरामा पर्दै आएको छ । टेलिकमले पटकपटक बिलिङ प्रणाली खरिदसम्बन्धी बोलपत्र आह्वान गरेर रद्द गर्दै आएको छ ।