काठमाडौं । सुनको भाउ फेरि ३ लाख रुपैयाँ नाघेको छ । अघिल्लो दिनको तुलनामा मंगलबार एकैदिन प्रतितोला ४ हजार ४ सय रुपैयाँले मूल्य बढेको छ