काठमाडौं । बुधवार नेप्से परिसूचक बढेर बन्द भएको छ । गत साताको आइतबारदेखि बढेको नेप्से यस साताको सोमबार र मङ्गलवार घटेर बन्द भएको थियो ।