काठमाडौं । मंगलबार नेप्से सूचक सहित कारोवार रकमले समेत रेकर्ड कायम गरेको छ । यस दिन झण्डै साढे ११ अर्ब रुपैयाँको शेयर कारोबार भएको छ