काठमाडौं, २ साउन । साहित्यकार भीष्मराज फुलारा गीतकारका रुपमा समेत देखिएका छन् । फुुलाराले आमाको सम्झनामा लिखित ‘जूनसरी बिलाई गयौं’ बोलको गीत ल्याएका छन् ।