सानोमा उनीसँग केही सपना र लक्ष्य थिएन । रेडियो भने सुन्न रुचाउँथिन् । त्यही रेडियो सुन्ने आदतले आज उनी कुसल उद्घोषक बनेकी छन् । र,