काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एलन मस्कसँगको सम्बन्ध ‘अन्त्य’ भएको बताएका छन् । शनिबार अमेरिकी टिभी एनबीसी न्युजसँगको अन्तर्वार्तामा उनले यस्तो बताएका हुन् ।