Logo
Logo

नेइमार ब्राजिलको विश्वकप छनोटमा नखेल्ने

दृष्टि संवाददाता

साओपाउलो । ब्राजिलका स्टार स्ट्राइकर नेयमार जाँघको चोटका कारण सन् २०२६ मा हुने विश्वकप फुटबलका लागि मार्चमा हुने कोलम्बिया र अर्जेन्टिनाविरुद्धको छनोट खेलमा नखेल्ने भएका

विस्तृत पढ्नुहोस