वासिंगटन । प्यालेस्टिनी इस्लामिक लडाकू समूह (हमास)ले बन्धकहरूलाई रिहा गर्न इन्कार गरेर इजरायलसँग युद्ध रोजेको भन्दै संयुक्त राज्य अमेरिकाले सत्यलाई तोडमोड गरेको आरोप लगाएको छ