एजेन्सी । श्रीलङ्काका राष्ट्रपतिले आफ्नो पहिलो राष्ट्रिय बजेटअघि अर्को हप्ता मुलुकको सबैभन्दा ठूलो द्विपक्षीय ऋणदाता चीनको भ्रमण गर्ने सूचनामन्त्री नालिन्दा जयतिसाले मङ्गलबार बताएका छन् ।