एजेन्सी । म्यानमारमा बिहीबार सेनाविरुद्ध भएको प्रदर्शनमा थप सात प्रदर्शनकारीको प्रहरीको गोली लागेर मृत्यु भएको छ । बिहीबारको प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाएको हो