Logo
Logo

अमेरिकामा हिमपात, डेन्भरमा दुई हजार उडान रद्द

एपी

डेन्भर । अमेरिकाको डेन्भरबाट हुने दुई हजारभन्दा बढी उडान रद्द भएका छन् । अत्यधिक हिमपातका कारण सप्ताहन्तमा ती उडानहरु रद्द भएको अधिकारीहरुले जानकारी दिएका छन्

विस्तृत पढ्नुहोस