Logo
Logo

कांग्रेसले सबै प्रतिनिधिलाई महासमिति बैठकमा सहभागी गराउने

दृष्टि संवाददाता

काठमाडौं । नेपाली कांग्रेसले महासमिति सदस्यको निर्वाचन हुन नसकेका सङ्घीय निर्वाचन क्षेत्रका महाधिवेशन प्रतिनिधि सबैलाई महासमिति बैठकमा आमन्त्रितरूपमा बैठकमा सहभागी गराउने निर्णय गरेको छ ।

विस्तृत पढ्नुहोस