Logo
Logo

डेढ करोड बराबरको हेरोइनसहित दुई जना पक्राउ

दृष्टि संवाददाता

काठमाडौं । भारतको उत्तराखण्ड स्पेसल टास्क फोर्स (एसटीएफ) र प्रहरीले अन्तर्राष्ट्रिय बजारमा एक करोड भारतीय रुपैयाँ बराबरको हेरोइनसहित रुद्रपुर सहरबाट दुई जनलाई पक्राउ गरेको छ

विस्तृत पढ्नुहोस