काठमाडौं । गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख विष्णुप्रसाद कोइरालालाई एक महिना नपुग्दै जिम्मेवारीबाट हटाएको छ । मङ्गलवार गृहमन्त्रीस्तरीय निर्णयअनुसार कोइरालाको सरुवा गरिएको