Logo
Logo

बीमा प्राधिकरणका अध्यक्ष पोखरेलले लिए शपथ

दृष्टि संवाददाता

काठमाडौं । अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेलले नेपाल बीमा प्राधिकरणको अध्यक्षको शपथ लिएका छन् । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल समक्ष मङ्गलवार पोखरेलले शपथ लिएका

विस्तृत पढ्नुहोस