काठमाडौं । जनमत पार्टीकी लुम्बिनी प्रदेशसभा सदस्य सुमन शर्मा रायमाझीविरुद्ध बैङ्किङ कसुर मुद्दामा जिल्ला अदालत पर्साबाट जेठ १६ गते पक्राउ पुर्जी जारी भएको छ ।