काठमाडौं । राप्रपा पूर्वअध्यक्ष कमल थापाले काठमाडौं–५ बाट उम्मेदवारी दिएका छन् । मंगलबार मध्याह्न मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर थापाले मनोनयन दर्ता गराएका हुन् ।