Logo
Logo

चुनाव नलड्ने कांग्रेस नेतृ डिनाको घोषणा

दृष्टि संवाददाता

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ महालक्ष्मी उपाध्याय ‘डिना’ले चुनाव नलड्ने घोषणा गरेकी छन् । उनले आगामी २१ फागुनमा हुने चुनाव नलड्ने घोषणा गरेकी हुन् ।

विस्तृत पढ्नुहोस