Logo
Logo

प्रधानमन्त्रीसहित दलहरु र सुरक्षा निकायसँग छलफल गर्दै निर्वाचन आयोग

दृष्टि संवाददाता

काठमाडौं । निर्वाचन आयोगले प्रधानमन्त्रीसहित राजनीतिक दलका प्रतिनिधिहरुसँग आज छलफल गर्दैछ । २१ फागुनमा तोकिएको प्रतिनिधिसभा निर्वाचनको सन्दर्भमा आयोगले प्रधानमन्त्रीसहित दलहरुसँग छलफल गर्न लागेको हो

विस्तृत पढ्नुहोस