Logo
Logo

बजेट अधिवेशन आह्वान

दृष्टि संवाददाता

काठमाडौं । संसदको बजेट अधिवेशन आव्हान गरिएको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकको सिफारिसअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले आउने *शुक्रबार बजेट अधिवेशन आह्वान गरेका हुन् ।

विस्तृत पढ्नुहोस