Logo
Logo

राष्ट्रपति पौडेल कात्तिक २२ गते फ्रान्स जाँदै

दृष्टि संवाददाता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले कात्तिक २२ गतेबाट फ्रान्स, जर्मनी र इटालीको भ्रमण गर्ने भएका छन् । मन्त्रिपरिषद्को बैठकले राष्ट्रपति पौडेलको भ्रमण स्वीकृत गरेको हो

विस्तृत पढ्नुहोस