काठमाडौं । नेकपा एमालेको गण्डकी प्रदेश अध्यक्षमा नवराज शर्मा प्यानलसहित विजयी भएका छन् । उनी प्रतिस्पर्धी मायानाथ अधिकारीलाई १६६ मतले हराउँदै विजयी भएका हुन् ।