काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा सदस्यका उम्मेदवारहरुलाई निर्वाधरुपमा प्रचारप्रसार गर्न दिन निर्देशन दिएको छ । आयोगले मंगलबार गृह मन्त्रालयमार्फत