काठमाडौं । नाडाको साधारणसभामा निर्वाचन हार्ने देखेपछि अध्यक्ष पदका उम्मेदवार करण चौधरीले विभिन्न कम्पनीको लेटरप्याड, छाप र हस्ताक्षर कीर्ते गरेर प्रोक्सी मत संकलन गरेको आरोप