वीरगंज । नेकपा (एकीकृत समाजवादी) वीरगंज महानगर कमिटीको आयोजनामा शनिबार वीरगंजमा दिपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ । पदम